मादी नगरपालिकामा २ करोड बढी बेरुजु



संखुवासभाकोमादी नगरपालिकामा २ करोड बढी रकम बेरुजु देखिएको छ । महालेखा परिक्षकले सार्वजनिक गरेको ५८ औं प्रतिवेदन अनुसार यस्तो देखिएको हो । पाँचखपनमा आव २०७६/०७७ मा २ करोड ३७ लाख २८ हजार रुपैंया बेरुजु देखिएको छ ।

उक्त नगरपालिकाको कुल बजेटमा ३ प्रतिशत रकम बेरुजु देखिएको हो ।

 

सम्बन्धित समाचार