संखुवासभाको धर्मदेवी नगरपालिकामा साढे ३ करोड बढी रकम बेरुजु देखिएको छ । महालेखा परिक्षकले सार्वजनिक गरेको ५८ औं प्रतिवेदन अनुसार यस्तो देखिएको हो । मादीमा आव २०७६/०७७ मा ३ करोड ५१ लाख ७१ हजार रुपैंया बेरुजु देखिएको छ ।
उक्त नगरपालिकाको कुल बजेटमा ४.६४ प्रतिशत रकम बेरुजु देखिएको हो ।
प्रतिक्रिया