काठमाडौं । प्रतिनिधि सभाको अर्को बैठक पुस १८ गतेसम्मका लागि स्थगित भएको छ । सभामुख अग्नि प्रसाद सापकोटाले प्रतिनिधि सभाको अर्को बैठक पुस १८ गते दिउँको १ बजे बस्ने गरी स्थगित गरेका हुन् ।
अघिल्ला बैठकहरुमा जस्तै बुधबार पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध जारी राखेको थियो ।
प्रतिक्रिया