पर्स हराएको सुचना (विज्ञापन)



चिचिला गाउपालिका वडा नं. १ वर्खे निवासी टंक वहादुर गुरुङको खाँदवारी आउने क्रममा सुमन चोक बाट तिनपोखरी भित्रमा कालो रंगको पर्स महत्वपुर्ण कागजात सहित (वाइकको लाइसेन्स, प्रभु वैकको २ वटा ATM कार्ड र परिचय पत्र) हराएको हुदा भेट्नुहुने महानुभावले बुझाइदिनु हुन अनुरोध छ ।

सम्पर्कको लागी

टंक वहादुर गुरुङ
९८४७७९८२३७, ९८०४०००४१२
वा मकालु अनलाइनको कार्यालय खाँदवारी, संखुवासभा ।

सम्बन्धित समाचार