सिसुवाखोला पुल उद्घाटनपछि के भने मन्त्री खड्काले ? (भिडियो)



खाँदबारी । संखुवासभाको सिलिचोङ गाउँपालिकाको सिसुवाखोलामा निर्माण गरिएको मोटरेबल पुल उद्घाटन गरिएको छ । उर्जा जलश्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले उक्त पुलको उद्घाटन गरेका हुन् ।

सिलिचोङ गाउँपालिकाको आयोजनामा आयोजित पुल उद्घाटन कार्यक्रममा कोशी प्रदेश सभा क तर्फका साँसद राजेन्द्र कार्की, जिल्ला समन्वय समिति संखुवासभाका प्रमुख सुमन शाक्य लगायतको उपस्थिति रहेको थियो ।
पुलको रिबन काटेर उद्घाटन गरिएपछि मन्त्री खड्काले कार्यक्रमलाई सम्बोधन गर्नुभएको थियो । उक्त सम्बोधनको भिडियो यहाँ प्रस्तुत गरिएको छ ।

 

सम्बन्धित समाचार