तीन महिनाको अबधिमा डेंगुबाट चार हजार तीन सय सं’क्रमित डब्लुएचओ भन्छ- विश्वको आधा जनसंख्या डेंगुको जोखिममा



काठमाडौं । तीन महिनादेखि फैलिएको डेंगुले तीनजनाको ज्यान लि’एको छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो दुई सातामा सुनसरी, डोटी र चितवनमा डेंगुको संक्रमणबाट एक-एकजनाको मृ६त्यु भएको रिपोर्ट प्राप्त भएको छ।

अहिले डेंगु नियन्त्रण बाहिर छ। तीन महिनाको अबधिमा डेंगुबाट चार हजार तीन सय सं’क्रमित भएका छन्।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वका आधा जनसंख्या डेंगुको जो’खिममा रहेको बताएको छ।

जलबायु परिवर्तनले लामखुट्टेलाई एक ठाउँबाट अर्को ठाउँमा आवत-जावत गर्न सहज बनाएको डब्लुएचओको निष्कर्ष छ

सम्बन्धित समाचार