कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक



राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ । यहि भाद्र २२ र २३ गते संचालन भएको सो परीक्षाको नतिजा आज सार्वजनिक गरेको हो । परीक्षामा ९६ हजार २ सय ३४ परीक्षार्थी सम्मेलित भएका थिए ।

सम्बन्धित समाचार