संखुवासभा मा आज थप ३६ जना कोरोना संक्रमण



संखुवासभा । संखुवासभामा कोरोना संक्रमण बाट झन जटील बन्दै गएकोछ । दोस्रो पटक निषेधाज्ञा जारी भए सगैं झन जटील बन्दै गएको हो ।

महामारी फैलीए संगै संक्रमीतको संख्या तिब्र रुपमा बडदै गएको हो । जसमा आज थप ३६ जना संक्रमीत थपीएकाछन । हाल सम्म सक्रीय संक्रमीतको संख्या ३३८ जना रहेकोछ । ४५ जना निको भएर घर फर्कीएकाछन । पीं.सींंआर परीक्षणमा ६१०, संक्रमीत २१८ एन्टीजेन परीक्षणमा ३१६ संक्रमीत १२० जना रहेकाछन । संस्थागत आइसोलेसनमा ५६ र होम आइसोलेसनमा २१९ जनाछन ।

सम्बन्धित समाचार