संखुवासभा मा आज थप ४० जना,संक्रमीतको संख्या ३७८ पुग्यो



संखुवासभा । संखुवासभामा कोरोना संक्रमण झन जटील बन्दै गएकोछ ।

दोस्रो चरणको महामारी फैलीए संगै संक्रमीतको संख्या तिब्र रुपमा बडदै गएको हो । जसमा आज थप ४० जना संक्रमीत थपीएसंगै हाल सम्म सक्रीय संक्रमीतको संख्या ३७८ पुगेको हो। ५१ जना निको भएर घर फर्कीएकाछन । संस्थागत आइसोलेसनमा ६१ र होम आइसोलेसनमा २४८ जना रहेकाछन । जील्लामा ३०९ जनाको उपचार भइरहेको छ ।

सम्बन्धित समाचार