प्रदेश १ मा आज १०३९ संक्रमित थपिए



विराटनगर । प्रदेश १ माआज १०३९जनाकोरोना संक्रमितथपिएका छन् । मोरङमा ३३०, झापामा २४२, सुनसरीमा १७८, इलाममा ६०, ताप्लेजुङमा ५१, खोटाङमा ३२,पाँचथरमा २६,ते¥हथुममा २७, धनकुटामा १३, संखुवासभामा ९, उदयपुरमा७, भोजपुरमा ३ र प्रदेश १ बाहिरका ६१ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा ८२ महिला र ७१ पुरुष सहित १५३, रंगेलीमा ४२, सुन्दरहरैचामा ३७, रतुवामाईमा २२,उर्लाबारीमा १९, बेलबारीमा ११, पथरीशनिश्चरे र कानेपोखरीमा १०–१०, बुढीगंगामा ७, ग्रामथान र कटहरीमा४–४, जहदामा ३, मिक्लाजुङ र सुनबर्षीमा २–२, धनपालथान, केराबारी, लेटाङ र स्थानीयतहनखुलेका१–१, झापाको विर्तामोडमा ४४, भद्रपुरमा ४३, दमकमा ३४, अर्जुनधारा र मेचीनगरमा २५–२५, कनकाईमा १८, कमलगाउँपालिका र स्थानीयतहनखुलेका१०–१०, बुद्धशान्तिमा ९, हल्दिबारीमा७, शिवसताक्षी र कचनकवलमा ५–५, बा¥हदशीमा ३, गौरादह र झापागाउँपालिकामा२–२, सुनसरीको धरानमा ६३, इटहरीमा ३७, देवानगञ्जमा २३, इनरुवामा १९, दुहवीमा १०, रामधुनीमा७, बराहक्षेत्रमा ४, गढी र बर्जुमा ३–३, हरिनगर र कोशीगाउँपालिकामा २–२ र स्थानीयतहनखुलेका ५ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि इलामको इलामनगरपाकिलामा २१, मोइजोगमाईमा १५, रोङमा १३, सुर्योदयमा १० र स्थानीयतहनखुलेका १, ताप्लेजुङको फुङलिङमा ४३, पाथीभरा याङवरकमा७, स्थानीयतहनखुलेका १, खोटाङको दिक्तेल रुपाकोट मझुवागढीमा ३२, पाँचथरको फिदिममा २४, हिलिहाङ र स्थानीयतहनखुलेका १–१, ते¥हथुमको म्याङलुङमा २५, आठराईमा २, धनकुटाको धनकुटा नगरपालिकामा ९, शहिदभूमी, पाख्रीवास, छथर र स्थानीयतहनखुलेका १–१, संखुवासभाको चैनपुरमा७ र खाँदबारीमा २, उदयपुरको त्रियुगामा ४, उदयपुरगढीमा २ र स्थानीयतहनखुलेका १, भोजपुरको भोजपुर नगरपालिका, साल्पासिलिछो र स्थानीयतहनखुलेका १–१र प्रदेश १ बाहिरका ६१ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १माकोरोना संक्रमितको संख्या ४९हजार ५८०पुगेको छ । संक्रमितभएकामध्ये ३२हजार ९ जना संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या १६ हजार ८३६पुगेको छ । प्रदेश १ माआज२ हजार ५८६जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ४२४महिला र ६१५पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार