संखुवासभामा आज थप ४२ जना,संक्रमतिको संख्या ५७० पुग्यो



संखुवासभा । संखुवासभा कोरोना संक्रमण बाट झन जटील बन्दै गएकोछ । दोस्रो चरणको महामारी फैलीए संगै संक्रमीतको संख्या तिब्र रुपमा बडदै गएको हो ।

जसमा आज थप ४२ जना संगै संक्रमीत को संख्या ५७० पुगेको छ । १९२ जना निको भएर घर फर्कीएकाछन । पी.सी.आर परीक्षणमा ९४६, संक्रमीत ३४३ एन्टीजेन परीक्षणमा ५१८ संक्रमीत २२७ जना रहेकाछन । संस्थागत आइसोलेसनमा ६३ र होम आइसोलेसनमा २९२ जनाछन । अस्पताल ४ वटा रहेकोछ ।

सम्बन्धित समाचार