संखुवासभामा आज थप ४१ जना,संक्रमीतको संख्या ६२९,पुग्यो २७२ जनाले कोरोना जीते



संखुवासभा । संखुवासभामा कोरोना संक्रमण बाट झन जटील बन्दै गएकोछ । दोस्रो चरणको महामारी फैलीए संगै संक्रमीतको संख्या तिब्र रुपमा बडदै गएको हो ।

जसमा आज थप ४१ जना संगै संक्रमीतको संख्या ६२९ पुगेकोछ । २७२ जना निको भएर घर फर्कीएकाछन । पी. सी.आर परीक्षणमा १०१३, संक्रमीत ३८९ एन्टीजेन परीक्षणमा ५६३ संक्रमीत २४० जना रहेकाछन । संस्थागत आइसोलेसनमा ६६ र होम आइसोलेसनमा २६८ जनाछन ।

सम्बन्धित समाचार