संखुवासभा । संखुवासभा कोरोना संक्रमण बाट दीनानुदीन भयाबह बन्दै गएकोछ । दोस्रो चरणको महामारी फैलीए संगै संक्रमीतको संख्या तिब्र रुपमा बडदै गएको हो।
जसमा आज थप ६२ जना संक्रमीत थपीएकाछन । हाल सम्म सक्रीय संक्रमीतको संख्या १०२६ जना पुगेकोछ । ५३१ जना निको भएर घर फर्कीएकाछन । पी. सी.आर परीक्षणमा १२३४, संक्रमीत ४६७ एन्टीजेन परीक्षणमा १२०४ संक्रमीत ५५९ जना रहेकाछन । संस्थागत आइसोलेसनमा १२०र होम आइसोलेसनमा ३४५ जनाछन । हाल सम्म जील्लामा अस्पताल ४ र बेड संख्या २०५ रहेकोछ ।
प्रतिक्रिया