कोरोना विरुद्धको खोप लगाउने बारे सिलिचोङ गाउँपालिकाको अत्यन्तै जरुरी सुचना (विज्ञापन)



२०७८ साल असोज १० गतेदेखि १८ बर्ष माथिका सवै गाउँपालिकावासीहरुलाई विभिन्न खोप केन्द्रहरुबाट कोरोना रोग विरुद्धको खोप दिईने भएको हुँदा आफ्नो पायक पर्ने ठाउँबाट खोप लिनको लागि सिलिचोङ गाउँपालिका हार्दिक अनुरोध गर्दछ । खोप दिईने मिति र स्थान तल दिईएको छ ।

सम्बन्धित समाचार