सङ्खुवासभा उद्योग वाणिज्य सङ्घको खोइ माक्स अभियान खाँदबारीमा



सङ्खुवासभा उद्योग वाणिज्य सङ्घले खोई माक्स अभियान चलाएको छ । कोरोनाको नयाँ भेरिएन्ट फैलिदा पनि शनिबारे लाग्ने साप्ताहिक हाटबजारमा उपभोक्ता बिना माक्स आएपछि सङ्घले माक्स अभियान चलाएको अध्यक्ष कृष्णभगत प्रधानले बताए ।

सङ्ले बिनामाक्स हिँड्डुल गरेका १ हजारलाई माक्स बितरण गरेको हो । माक्स खाँदबारी १ नम्बर वडाका अध्यक्ष निरञ्जन श्रेष्ठले सौजन्य गरेका हुन् ।

सम्बन्धित समाचार