कुलुङ जातिकाे मुन्दुमी धार्मिक ग्रन्थ ‘कुलु रिदुम’काे विमाेचन गरिएकाे छ । कुलुङ संघ केन्द्रिय कार्य समितिकाे आयाेजनामा धरानकाे देवीगाउँ स्थित केन्द्रिय कार्यालयमा कार्यक्रमकाे आयाेजना गरि रिदुम विमाेचन गरिएकाे हाे ।
संघका केन्द्रिय अध्यक्ष चन्द्र सिंह कुलुङकाे अध्यक्षता तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङकाे प्रमुख आतिथ्यतामा रिदुम विमाेचन गरिएकाे हाे । संघका अध्यक्ष चन्द्रसिंह कुलुङ, प्रमुख अतिथि प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङ, ग्रन्थका लेखक प्रेम चन्द्र साेम्फाेरुले संयुक्त रुपमा विमाेचन गरेका हुन् ।
हेराैँ, उक्त कार्यक्रमका केहि तस्विरहरु:













फाेटाे: लक कुमार कुलुङ


प्रतिक्रिया