कठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ। मन्त्रिपरिषदको सिफारिसमा उहाँलाई आजै बागमती प्रदेश प्रमुख नियुक्त गरिएको थियो।
५ भाद्र २०७८, शनिबार

प्रतिक्रिया