अन्जु पन्त र मेलिना राईलाई भेट्न पाए भाग्यमानी ठान्थेंः एस्थर (अन्तरवार्ता)



एस्थर कुलुङ पछिल्लो समय गायन क्षेत्रमा संघर्ष गरिरहेकी एक उदियमान कलाकार हुन् । संगीत विषयको औपचारिक अध्ययन नगरेकी उनी गीत गाउनमा माहिर छन् । हालसम्म उनले आधा दर्जन भन्दा बढी गीत रेकर्ड गराईसकेकी छिन् । उनै एस्थरसँग पत्रकार ध्यान कुलुङले कार्यक्रम ‘अन्तरंग’का लागि गर्नुभएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

सम्बन्धित समाचार