चिचिलामा यसरी सम्पन्न भएकाे थियाे अन्तराष्ट्रिय साँस्कृतिक सम्मेलन, हेर्नुहाेस् भिडियाे



असोज २७ गते चिचिला गाउँपालिकाको आयोजना तथा मकालु साहित्य समाज सङखुवासभाको संयोजनमा भारत र नेपाल विचको अन्तर राष्ट्रिय साँस्कृतिक सम्मेलन सम्पन्न भयो ।

मुख्य गरि भारतको आदिवासी समुदाय कार्बि कुर्फो आमेई र चिचिला गाउँपालिका लगायत अन्य स्थानीय तह विच साँस्कृतिक आदान प्रदान भयो ।

उक्त कार्यक्रमकाे भिडियाे यहाँ प्रस्तुत गरिएकाे छ ।

सम्बन्धित समाचार