चिचिला गाउँपालिका ४ मा रहेकाे ऐतिहासिक कप्ताने पाखरीको पुनः निर्माणको काम सुरु गरिएको छ । पर्यटन गन्तब्यको रुपमा विकास गर्न लागिएको यस पोखरी क्षेत्र भित्र पैदल मार्ग समेत निर्माण गरिएको छ ।
२३ पुस २०७९, शनिबार

प्रतिक्रिया