सङ्खुवासभामा यसरी छानिदैछ म्यादी प्रहरी (फोटो फिचर)



सङ्खुवासभा । सङ्खुवासभामा आज दोश्रो दिन पनि म्यादि प्रहरी छनौट कार्य जारी छ । आज खाँदबारी रंगशालामा शारिरिक तन्दुरुस्ती तथा स्वास्थ्य परिक्षण हुँदैछ । जस अन्तर्गत दौड र पुसअपको जाँच हुँदैछ । करिब पाँच सय जनाको कोटामा एक हजार नौ सय ९३ जनाले आवेदन दिएका थिए । हेरौ छनौटको क्रममा लिईएको केहि तस्विरहरुः

सम्बन्धित समाचार