खाँदबारीबाट मकालु बेसक्याम्पसम्म भेटिने फुलहरु (फोटो फिचर २)



खाँदबारी । फेमली अल्पाईन ट्रेक एण्ड एक्सपिडिसन प्रालि मार्फत १६ जना विदेशी (स्लोभेनियन) पर्यटकहरुसँग हालै मकालु बेस क्याम्पसम्मका यात्रा तय गरिएको थियो ।

कम्पनीका सञ्चालक तथा गाईड लाक्पा नुर्वू शेर्पाको नेतृत्व तथा ठिलेन शेर्पाको ब्यवस्थापनमा अप्रिल ११ देखि २५ सम्म यात्रा गरिएको थियो । उक्त यात्राका क्रममा भेटिएका फुलका तस्विरहरु यहाँ पोष्ट गरिएको छ ।

तस्विर: लक कुमार कुलुङ/मकालु अनलाइन

लो अल्टिच्यूडमा पाइने लालिगुराँसहरु

 

गुराँस प्रजातिको सबैभन्दा ठूलो गुराँस (प्रलिङ्गा) ।

 

पहेंलो गुराँस

 

सानो प्रजातिको सेतो गुराँस ।

 

लेकाली गुराँस (चिमाल)

 

हाइ अल्पाइन क्षेत्रमा हुने गुराँसका प्रजाति ।

 

गुराँसका सबैभन्दा सानो प्रजातिका फूलहरु ।

 

चाँपको फूल ।

 

यो ‘भेंडे कुरू’ (Pussy Willow) फूल हो।

 

यो फूल पाषाणभेद (Bergenia ciliata) हो ।

 

लेकाली स्ट्रबेरी

 

चुत्रो, यसको फल पाके पछि खान सकिन्छ ।

 

गिद्धे च्याउ, यो पेटको बिरामीहरुका लागि उपयुक्त जडीबुटी हो ।

 

गुच्छी च्याउ, यो विश्वकै महङ्गो र दुर्लभ च्याउ भित्र पर्दछ ।

 

सुनाखरीको फूल ।

 

यो प्रिमुला फूल हो । यसका विभिन्न रंग र प्रजातिहरु पाईन्छ ।

 

यो पिंक पप्पी, हरेक वर्ष वर्षयाममा फूल्छ ।

 

यो एल्लो पप्पी, ६ वर्षमा एक पटक मात्र फूल्छ ।

 

लो अल्टिच्यूडमा पाइने रेड लिलि

 

सम्बन्धित समाचार