काठमाडौं – अनुमति नै नलिई सगरमाथा आरोहणमा जाने दक्षिण अफ्रिकी नागरिक रायन सिन डेभीलाई सरकारले १० बर्षसम्मका लागि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
डेभी साताअघि अनुमति नै नलिई सगरामाथा आरोहणमा जाँदै गर्दा आधारशिविरमा पक्राउ परेका थिए ।
यो खबर आजको कारोवारमा छ ।
प्रतिक्रिया