हार्दिक बधाई तथा शुभकामना (प्रबर्धित)



नेपाल नेत्र ज्योति संघ तथा तेजरत्न आँखा कान उपचार केन्द्र संखुवासभाका अध्यक्ष श्याम सुन्दर उदास नेपाल नेत्र ज्योति संघ प्रदेश नं. १ को संयोजक जस्तो गरिमामय पदमा चयन हुनु भएकोमा हार्दिक बधाई तथा कार्यकालको शुभकामना ब्यक्त गर्दछु ।

छितिज बराल
ईञ्चार्ज, तेजरत्न आँखा तथा कान उपचार केन्द्र, खाँदबारी संखुवासभा

सम्बन्धित समाचार