खाल्डोमा जमेको पानीमा माछा मार्न गएका तीन बालिकाको डुबेर मृत्यु



रौतहट ।  रौतहटको इशनाथ नगरपालिका वाड नं. १ बन्जरहामा बिहीबार साँझ तीन जना बालिकाको डुबेर मृत्यु भएको छ।  मृत्यु हुनेमा सोही गाउँ निवासी बृजनन्दन यादवको १० वर्षकी छोरी किन्जल यादव, ६ वर्षकी छोरी गुन्जन यादव र हिरालाल साह को ७ वर्षकी छोरी सरिता साह रहेकी जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी नवीन कार्कीले जानकारी दिए।

इशनाथ नगरपालिका वाड नं. १ मा रहेको धान खेत संगै को खाल्डोमा माछा मार्न गएका तीन बालिकाको ज्यान गएको हो।   खाल्डोमा जमेको पानीमा माछा मार्न गएका उनिहरु साझ सम्म पनि घर नफर्किए पछि अभिभावक ले खोज तलाश गर्ने क्रममा उनिहरु मृत अवस्थामा फेला परेका थिए।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..