मकालु हिरक पार्क र आसपासको सेरोफेरो (फोटो फिचर)



संखुवासभाको चिचिला गाउँपालिकामा मकालु हिरक पार्क निर्माणाधिन अवस्थामा छ । उक्त पार्कको सेरोफेरोको तस्बिर यहाँ पोष्ट गरिएको छ । पृष्ठभुमिमा देखिएको हिमाल मकालु हिमाल सहितका हिमश्रृङ्खलाहरु हुन् ।

सम्बन्धित समाचार