ठाकुर पक्षद्वारा जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) पार्टी दर्ताका लागि निवेदन, चुनाव चिन्ह साइकल



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेको छ । ठाकुर पक्षका नेता चन्दा चौधरीले अनुसार नयाँ पार्टी दर्ताका लागि निवेदन दिन निर्वाचन आयोग पुगेको जानकारी दिनुभयो ।

चौधरीका अनुसार नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) र चुनाव चिन्ह साइक प्रस्ताव गरिएको छ ।राष्ट्रिपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश जारी गरेपछि जसपा ठाकुर पक्ष नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेको हो ।

सम्बन्धित समाचार