काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रवक्तामा डा।गुणाकर भट्टलाई तोकेको छ। आजबाट लागू हुने गरी उनलाई प्रवक्ताको जिम्मेवारी तोकिएको गभर्नरको कार्यालयले जनाएको छ।
अर्थशास्त्रमा विद्यावारिधि उपाधि हासिल गरेका भट्ट बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक हुन्।


प्रतिक्रिया