संखुवासभा । निर्देशक बिज्ञान राई निर्देशित नयाँ हिन्दी गीतको भिडियो सार्वजनिक भएको छ । पोखरामा छायांकन भएको ‘तेरे दर्द मैँ’ बोलको गीतको भिडियो युटुब मार्फत सार्वजनिक गरिएको हो ।
भारतिय कम्पनी ‘लुज मोसन ९९ इन्टरटेन्टमेन्ट’ ले भिडियोको निर्माण गरेको हो । यसअघि पनि राईले ‘फास्लो पे’ हिन्दी म्युजिक भिडियो निर्देशन गरेका थिए । निर्देशक राई संखुवासभाका हुन् ।


प्रतिक्रिया