रंगेलीका मेयर र उपमेयर नेकपा एमालेमा प्रवेश



विराटनगर । मोरङको रंगेली नगरपालिकाका मेयर दिलिप बगडिया र उपमेयर केशवकुमारी खराल नेकपा एमालेका प्रवेश गरेका छन् । उनीहरुसँगै वडा १,५ र ७ बाट निर्वाचित वडाअध्यक्ष पनि एमालेमा प्रवेश गरेका छन् ।

नेकपा माओवादी केन्द्रबाट निर्वाचित उनीहरुलाई बुधबार रंगेलीमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेमा स्वागत गरे ।

सम्बन्धित समाचार