राप्रपामा २० सदस्यीय कार्यसम्पादन गठन



काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको २० सदस्यीय कार्यसम्पादन समिति गठन गरेका छन् ।

पार्टी अध्यक्ष, उपाध्यक्ष, महामन्त्री र केही वरिष्ठ केन्द्रीय सदस्य समावेश गरी कार्यसम्पादन समिति गठन गरेका हुन् ।

सम्बन्धित समाचार