संखुवासभा सदरमुकाम खाँदबारीमा लाखे जात्रा सुरु (भिडियाे)



खाँदबारी । संखुवासभा सदरमुकाम खाँदबारीमा लाखे जात्रा सुरु गरिएकाे छ । नाग पञ्चमीकाे साँझबाट जात्रा सुरु गरिएकाे हाे ।

हेराैं उक्त जात्राकाे भिडियाे

सम्बन्धित समाचार