विज्ञापनः मानिस हराएको सुचना ।



संखुवासभा जिल्ला सभापोखरी गाउँपालिका वडा नम्बर ६ सिंचुवा निवासी बर्ष ३९ को पदम बहादुर तामाङ २०७७ फागुनबाट घरबाट हराएको र ०७८ जेष्ठमा ईटहरीमा देखा परेको र तत्पश्चात कतै नभेटिएको हुँदा देख्नु वा भेट्नुहुने महानुभावहरुले नजिकैको प्रहरी कार्यालय वा आफन्तहरुलाई बुझाईदिन हुन अनुरोध गरिएको छ ।

हुलीया
कान नसुन्ने, बोली स्पष्ट नआउने, घुँडा खोच्याएर हिड्ने, अनुमानित उचाई ५ फिट ५ ईञ्च उचाई, रातो बर्णको ।

सम्पर्क ब्यक्तिहरु
सिता तामाङ ९८४२१८४३२३
श्याम तामाङ ९८४२१७६४५४
तारा तामाङ ९८६२२३९९०९
सभापोखरी गाउँपालिका वडा नम्बर ६ सिंचवा, संखुवासभा ।

सम्बन्धित समाचार