चर्चा बटुल्दै प्रकाश र करुणा (भिडियो सहित)



संखुवासभा । प्रकाश प्रतिक्षा कान्छा र करुणा राईले गाएको ‘तिमी सावन बनेर आउ’ बोलको गितले चर्चा बटुल्दै छ । नेपाली सांगीतिक क्षेत्रमा नव प्रवेशी गायक गायिकाहरुले पनि गितसँगै चर्चा बटुल्न थालेका छन् ।

जय बुढाथोकीको शब्दमा प्रकाश प्रतिक्षा कान्छाले नै संगित गरेको सो गित पछिल्लो समयमा धेरैले रुचाएका छन् । ओपल रेकर्डिङ स्टुडियोमा भिडियो बनाएर मनोरञ्जन नेपालको च्यानलबाट सार्वजनिक गरिएको भिडियोमा उनीहरु दुवैले राम्रो प्रयास गरेको दर्शकहरुले प्रतिकृया दिएका छन् । हेरौँ सोही गीतको भिडियो ।

सम्बन्धित समाचार