संयोगान्तको ‘मेरो हर समय’ बजारमा (भिडियो सहित)




काठ्माण्डौ । गायक संयोगान्त कुलुङको अर्को गीत मेरो हर सयम सांगीतिक बजारमा आएको छ । दिवस कुलुङको शब्द तथा संयोगान्त कै संगितमा दिया मिडिया च्यानलले बजारमा ल्याएको हो ।

भोईस अफ नेपाल स्टुडियोमा रेकर्ड गरिएको उक्त गित उदयराज पौडेलले एरेञ्ज गरेका हुन् भने दीप घतानीले मिक्सीङ गरेका हुन् । यस अघि गायक कुलुङले अन्य कलेक्सन एल्बमहरुमा थुप्रै गीत बजारमा ल्याएका छन् भने उनको सोलो एल्बम ‘संयोगान्त’ पनि बजारमा छ ।

हेरौं भिडियो ।

सम्बन्धित समाचार