मनोज गजुरेलसँग डिभोर्स लगत्तै मिनाले ल्याए यस्तो म्युजिक भिडियो (भिडियो सहित)



हास्य कलाकार मनोज गजुरेलसँग डिभोर्स गरेलगत्तै मिना ढकाललले गाएको आँखा जुध्यो गीत र भिडियो सार्वजनिक भएको छ । ढकालको स्वरमा रहेको सो गीत राम कार्कीले लेखेका हुन् भने, दीपकराज पाठकले संगीत गरेका हुन् । सो गीतको म्युजिक भिडियो संगस् नेपालको युटुब च्यानलबाट सार्वजनिक गरिएको छ । हेरौं सोही गीतको म्युजिक भिडियो ।

हेरौं सोही म्युजिक भिडियो ।

सम्बन्धित समाचार