‘जुनि भरीसँगै जिउला बोलको गीत र भिडियो नेपाली साङ्गितिक बजारमा



 

 

काठमान्डौ, मंसिर १८ – नेपाली चलचित्र क्षेत्रमा चर्चित नाम हो दयाहाङ राई । चलचित्र लुटबाट एकाएक चर्चामा आएका नायक दयाहाङ राईले नेपाली चलचित्र क्षेत्रमा आफ्नो छवि स्थापित गर्दै गर्दा उनकी श्रीमती बेनुका राईले पनि संगीतमा मास्टर्स गरेर संगीत क्षेत्रमा उदाउँदै छिन् ।

बेनुकाले भर्खरै गायक भुपु पाण्डेसँग ‘जुनि भरीसँगै जिउला’ बोलको गीत र म्युजिक भिडियो नेपाली साङ्गितिक बजारमा दर्शक तथा स्रोता माझ ल्याइ सकेकी छिन् । सानैबाट गीत संगीतमा रुचि राख्ने बेनुकाले गायिका भन्दा पनि आफूलाई संगीतको विद्यार्थी भन्न रुचाउँछिन् ।

सम्बन्धित समाचार