मृत व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा अदालतमा भ्रष्टाचारको मुद्दा



काठमाण्डाै

तत्कालीन गाविस सचिव राईले सामाजिक सुरक्षा भत्ता

तत्कालीन गाविस सचिव राईले सामाजिक सुरक्षा भत्ता

तत्कालीन गाविस सचिव राईले सामाजिक सुरक्षा भत्ता

मरिसकेका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता लिएको आरोपमा तेह्रथुमको तत्कालीन दाँगपा गाविसका सचिव मणिप्रसाद राइविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

तत्कालीन गाविस सचिव राईले सामाजिक सुरक्षा भत्ता विवरणमा आफैले ल्याप्चे लगाएर झुटा कागजातको आधारमा तत्कालिन जिल्ला विकास समितिबाट  २ लाख ९ हजार रुपैयाँ लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाण्डाैमा आज मुद्दा दायर गरेको हो ।

सम्बन्धित समाचार