संखुवासभामा आज थप ३५ जना, संक्रमीतको संख्या ९१२ पुग्यो, ४८८ जनाले कोरोना जीते



संखुवासभा । संखुवासभा कोरोना संक्रमण बाट झन जटील बन्दै गएकोछ । दोस्रो चरणको महामारी फैलीए संगै संक्रमीतको संख्या तिब्र रुपमा बडदै गएको हो ।

जसमा आज थप ३५ जना संक्रमीत थपीएकाछन । हाल सम्म सक्रीय संक्रमीतको संख्या ९१२जना पुगेकोछ । ४८८ जना निको भएर घर फर्कीएकाछन । पी. सी.आर परीक्षणमा १२०६, संक्रमीत ४६७ एन्टीजेन परीक्षणमा ९४८ संक्रमीत ४४५ जना रहेकाछन । संस्थागत आइसोलेसनमा १११ र होम आइसोलेसनमा २८३ जनाछन । ६ जनाको मृर्तु भइसकेकोछ ।

 

सम्बन्धित समाचार