संखुवासभामा आज थप १२ जना, संक्रमीतको संख्या १५९४ पुग्यो,१०१३ जनाले कोरोनालाइ जिते



संखुवासभा । संखुवासभामा निषेधाज्ञा जती थप्दै लगेपनी कोरोना संक्रमणबाट झन जटील बन्दै गएकोछ।

दोस्रो चरणको महामारी फैलीए संगै संक्रमीतको संख्या तिब्र रुपमा बडदै गएको हो । जसमा आज थप १२ जना संक्रमीत थपीएकाछन । हाल सम्म सक्रीय संक्रमीतको संख्या १५९४ जना रहेकोछ । १०१३ जना निको भएकाछन । पी.सी.आर परीक्षणमा १४८२, संक्रमीत ५९४ एन्टीजेन परीक्षणमा २१३६ संक्रमीत १००० जना रहेकाछन । संस्थागत आइसोलेसनमा १३७ र होम आइसोलेसनमा ३९९ जनाछन । हाल सम्म ८ जनाले ज्यान गुमाइ सकेकाछन । जील्लामा अस्पताल संख्या ४ र बेड संख्या २१७ छ । निषेधाज्ञा जेष्ठ ८ गते सम्म थपीएकोछ ।

सम्बन्धित समाचार