चिचिला गाउँपालिका १ मा कांग्रेसकाे प्यानल विजयी



चिचिला । चिचिला गाउँपालिका वडा नम्बर १ को मत गणना कार्य सम्पन्न भएको छ । प्राप्त मत अनुसार चिचिला १ मा नेपाली कांग्रेसका उमेदवार पूर्ण कुमार राईले ३३६ मत प्राप्त गरेका छन् ।

उनका निकटतम् प्रतिद्वन्दि नेकपा माओवादी केन्द्रका बीरसिं गुरुङले २२१ मत र नेकपा एमाललेले ९९ मत प्राप्त गरेका छन् ।

सम्बन्धित समाचार