उमेश मेवाहाङको गीत ‘दशै तिहार’ सार्वजनिक (भिडियो सहित)



खाँदबारी । गायक उमेश मेवाहाङको नयाँ गीत ‘दशैं तिहार’ आयो सार्वजनिक गरिएको छ । दशैं तथा तिहार पर्व विषेश गीत गायक मेवाहाङको आफ्नै युटुव च्यानलबाट सार्वजनिक गरिएको हो ।

एस्पी कोईरालाको शब्द तथा दिप घतानीको संगीत रहेको उक्त गीत शुक्रबार सार्वजनिक गरिएको हो । गीतको भिडियोको निर्देशन गायक स्वयमले गरेका छन् भने छायाँङ्कन तथा सम्पादन सुमन मगरले गरेका हुन् ।

भिडियोमा अर्जुन राई, मिन आले, बिनोद सुधन राई, प्रज्वल राई, अप्सरा चाम्लिङ लगायतले अभिनय गरेका छन् ।

सम्बन्धित समाचार