गायिका चन्द्रकला राईको ‘भित्री मन’ बाहिरियो




गायिका चन्द्रकला राईको गीत ‘भित्रि मन’को भिडियो हालै सार्वजनिक भएको छ । राईको पहिलो एल्बम ‘अन्तरा’मा रहेको गीतको भिडियो हाईलाईट्स नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

उदिम राईको शब्द र संगीतमा रहेको सो गीतमा गायिका चन्द्रकला राईले आवाज भरेका हुन् । सम्पुर्ण छायाँङ्कन यूएईमा गरिएको सो भिडियोमा दुर्गा क्षेत्री, नानु बिसी र प्रकाश ढकालले अभिनय गरेका छन् ।

केशब कटुवालले छाँयाङ्कन गरेको सो भिडियोले दर्शकहरुको मन जित्नेमा आफु ढुक्क रहेको गायिका राईले बताए । हेरौँ सो गीतको भिडियो ।

सम्बन्धित समाचार