खाँदबारीको मत गणना सुरु एमाले अगाडी



सङ्खुवासभा, असार १५ गते । सङ्खुवासभाको खाँदबारी नगरपालिकाको मत गणना सुरु भएको छ । हाल नेकपा एमाले ३ सय ८० मतले अगाडी छ ।
हाल सम्मको मत परिणम यस प्रकार छ ।

प्रमुख
एमालेः मुरारी प्रसाद खतिवडा ३८०
कांग्रेसः महेश थपलिया ३४६
माओवादी केन्द्र बीर बहादुर लिम्बु २६

उपप्रमुख
कांग्रेसः निर्मला बस्नेत ३८२
एमालेः डेगेश्वरी श्रेष्ठ ३५४
माओवादीः सुशिला घिमिरे २७

सम्बन्धित समाचार