किरण भण्डारीको ‘छातीको दिल’ युट्युबमा



संगितकर्मी किरण भण्डारीको गित ‘छातीको दिल’को भिडियो युट्युब मार्फत सार्वजनिक भएको छ । भण्डारीकै शब्द, संगीत र स्वर रहेको सो गितको भिडियो बुढा सुब्बा म्युजिकको च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडीयोमा सिड्नी अस्ट्रेलियाबाट मोडलीङमा प्रवेस गरेका समि श्रेष्ठ र सपना खत्रीले अभिनय गरेका छन् । हेरौँ सो गीतको भिडियो ।

सम्बन्धित समाचार