न्यायका लागि रवि लामिछानेसँग रामकृष्ण ढकाल



ईटहरी।  ललितपुर पुलचोकमा रहेको लालीगुँरास बहुउदेश्यीय सहकारी संस्थाका कारण लोकप्रिय गायक रामकृष्ण ढकाल पिडित बनेका छन् । यो आरोप अरुले नलगाई गायक स्वयमले नै लगाएका हुन् । गायक ढकालले २०६६ सालमा सहकारीको १ करोड ८० लाख ऋणसहित लिलाममा रहेको घर लिएका रहेछन् ।

ढकालकी श्रीमती निलम ढकालको नाममा रहेको ऋणमा सहकारीको १७ प्रतिशत ब्याजदर र अन्य शुल्क गर्दा मासिक ३ लाख किस्ता तिर्दै आएका ढकालले २ बर्षमा ५० लाख ब्याज तिरेको भएता पनि सहकारीले अहिले उक्त घर आँफैले सकारेर फेरी गायक ढकाल र उनकी पत्निलाई करोडौँ ऋणको भार बोकाएको ढकालले बताउँदै आएका छन् ।

सम्बन्धित समाचार

मृगौला रोगबाट पीडित धनकुटाका चौतिशलालद्वारा आर्थिक सहयोगको अपिल

पोर्चुगलको पोर्तोमा हुने मिक्स मार्सल आर्टमा नेपालका भूपेन्द्रले प्रतिष्पर्धा गर्ने

मन्त्री, प्रधानमन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः..

जेष्ठ नागरिकहरुकाे घरघरमा पुगेर स्वास्थ्य परिक्षण गर्दै सिलीचाेङ

राजधानीमा आयाेजित प्रदर्शनी सहितकाे समाराेहमा चिचिलाकाे पानी मकैकाे माग उच्च

कांग्रेस मुख्यालयले पठायो उम्मेदवार सिफारिसको सर्कुलर, यस्तो छ तालिका

महाकुलुङका एकै परिवारका तीन जना एकै पटक शाखा अधिकृत

निर्वाचन हुन सक्दैन, ताेकिएकाे मितिमा कांग्रेस महाधिवेशन सम्भव छैन: नेता..