मतदान केन्द्रमा एसिड राख्न गएकी महिला पक्राउ



मंसिर १०, रुकुम । रुकुमको आठबिसकोट नगरपालिका ३ स्यालाखदीको हिमालय मावि मतदान केन्द्रमा एसिड राख्न गएकी एक महिला पक्राउ परेकी छिन् ।

एसिड बोकेर मतदान स्थलतर्फ गएकी स्थानीय २६ वर्षीया रुपा कामीलाई पक्राउ गरेको हो । पक्राउ परेकी रुपामाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमका प्रहरी नायव उपरीक्षक राजेन्द्रप्रसाद धमलाले जानकारी दिए ।

सम्बन्धित समाचार