सार्वजनिक भयो गोमा कुलुङको ‘उडौं भन्छ यो मन’ (भिडियो सहित)




काठ्माण्डौ । मोडल तथा गायिका गोमा कुलुङको नयाँ गित उडौं भन्छ को शब्द भिडियो सार्वजनिक भएको छ । हरि कुलुङले लेखन तथा क्षितिज कुलुङको संगितमा रहेको उक्त गीत हाईलाईट्स म्यूजिक युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।

उक्त गीतलाई एरेञ्ज पनि संगीतकार छितिज कुलुङले नै गरेका हुन् । नक्साल स्थीत भर्सन स्टुडियोमा रेकर्ड गरिएको उक्त गीत रेर्डिष्ट कुमार सिन्जालीले गरेका हुन् । भर्खरै सार्वजनिक भएको गीत अत्यन्तै राम्रो बनेकोले दर्शक श्रोताले मन पराउनेमा आफु ढुक्क रहेको गायिका कुलुङले बताउनुभयो । उक्त गीतको म्युजिक भिडियो पनि ल्याईने समेत उहाँले जानकारी दिनुभयो ।

हेरौ सोही गीतको शब्द भिडियो ।

 

सम्बन्धित समाचार