तुम्लिङटारमा यसरी उद्घाटन भयो महिन्द्राको शोरुम (फोटैफोटो)



सङ्खुवासभा, फागुन ४ गते । मनराम मोटर्सले सञ्चालनमा ल्याएको महिन्द्रा गाडीको शोरुम शुक्रबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । नेपालका लागि आधिकारीक विक्रेता अग्नि ईन्कर्पाेरेटेड प्रालिका प्रवन्ध निर्देशक क्वाबिनेट श्रेष्ठबाट उद्घाटन गरिएको हो ।

संखुवासभाका उद्योगी, ब्यापारी लगायत विभिन्न क्षेत्रमा आवद्ध नागरिकहरुको उल्लेख्य उपस्थितीमा उद्घाटन गरिएको कार्यक्रमको केही तस्विरहरु यहाँ हेरौं ।

सम्बन्धित समाचार