अर्घाखाँचीमा गाई मारेको अभियोगमा पक्राउ



१४ फागुन, अर्घाखाँची । जिल्लाको भूमिकास्थान नगरपालिकामा गाई मारेको अभियोगमा स्थानीयवासी ५३ वर्षीय यमबहादुर खत्रीलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।

भूमिकास्थान नगरपालिका वडा नं २ भाटेकापोखराका बलदेव भाटका दुई र यमबहादुर खत्रीको एक गाईलाई कुटी मारेको अभियोग खत्रीलाई लागेको छ ।

सम्बन्धित समाचार